च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म
ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा...
चाडपर्वलाई लक्षित गर्दै पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।
अखाद्य वस्तुको किनमेल...
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
तनहुँ । एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह...
मुस्ताङको मार्फामा पदमार्ग निर्माण
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय मुस्ताङको ३० लाख बजेटबाट हिसरुङ गुम्बा...
मनाङमा बढ्यो पर्यटकको चहलपहल
मनाङ। असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे ।
बढ्न थाल्यो मुस्ताङमा बाह्य पर्यटकको चहलपहल
म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल,...
सात करोडको लागतमा तनहुँको कुलुङखोलामा पक्की पुल बन्ने
दमौली । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको...
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
बागलुङ । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ...
गण्डकी प्रदेशले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने
गण्डकी । गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार...
गोरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी...