Home गण्डकी

गण्डकी

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ (कास्की) । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।  २०७२ को...

ब्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा

गलकोट (बागलुङ) । कालिका देवीलाई खुसी पार्न ‘रोट’ चढाउने प्रचलन आधुनिकतासँगै हराएको थियो । तयारी मिठाइ तथा नरिवल चढाउने प्रचलन बढेपछि रोट चलाउने...

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की । गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन् ।...

व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

दमौली (तनहुँ)। यहाँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले...

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिकखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान...

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट (बागलुङ) । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र...

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँ । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा...

दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक

बलेवा (बागलुङ) । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतलाई तीव्र बनाएका छन् । वर्षामा बाढीपहिरोका कारण बिग्रिएर सवारी...

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन...