Home गण्डकी

गण्डकी

दसैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी। म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने।

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बेनी (म्याग्दी)। बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती...

भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासुखान समस्या छैन : पशु चिकित्सक

कास्की । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली...

बिरौटामा दूध सङ्कलन केन्द्र

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध...

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट (बागलुङ) । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला...

५ जना पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।  प्रतिकूल मौसम र...

पर्वतका सबै ग्रामीण सडक सञ्चालन

पर्वत । नेपालीहरुको महान् पर्व बडादसैँको मुखैमा बर्खायाममा अवरुद्ध बनेका यहाँका सबैजसो ग्रामीण सडक सञ्चालन भएका छन्। यस वर्षको मनसुन पनि सकिनै...

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४...

बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरा अझै हटेन

दमौली । तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । यही असोज ११ र १२ गतेको वर्षापछि...

एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु. २० को पानीको बोतल रु. एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा-६ बैदामस्थित द वल्ड...