एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित
८ कात्तिक। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।
भारतमाथि पाकिस्तानको ऐतिहासिक जीत
८ कात्तिक । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जीत हासिल गरेको छ ।
प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन
३ कात्तिक । आजदेखि सुरु हुने भनिएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण अर्को सूचना जारी नभएसम्म स्थागन गरिएको छ...
एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान
२ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप...
प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
२ कात्तिक । सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने...
पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’
महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ...
साफ च्याम्पियनसिपमा सहभागी टीमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा
१ कात्तिक । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ ।
हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि
३१ असाेज । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र...
साफ च्याम्पियनसिप: नेपाल ३-० ले पराजित
३१ असाेज । साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता...
मुख्य प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध
३० असाेज । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरणका...