पाटन प्रिमियर लिग: सुपर सिक्समा आयोजकको शानदार सुरुआत
बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।
नेपाली यू-१७ टिमको लगातार दोस्रो हार, कतारसँग ५-० ले परजित
काठमाडौँ । नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई
हुम्ला । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ ।
यही कात्तिक २...
श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल साफ च्याम्यिनसिपको सेमिफाइनलमा
काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको...
निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा
बैतडी । निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको...
१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा
डेलीसर्डाङ (इन्डोनेसिया) । पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि...
माल्दिभ्सलाई १३ शून्यले पराजित गर्दै भुटान सेमिफाइनलमा
काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालमा भएको खेलमा माल्दिभ्सलाई १३ शून्यले पराजित गर्दै भुटान...
साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बिहीबार घरेलु टोली नेपालले श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ...
सन् २०२६ को विश्वकपमा कम्तीमा नौ अफ्रिकी देशले भाग लिने
आदिस अबाबा । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा...
स्पार्ट प्राहमाथि म्यानचेस्टर सिटीको फराकिलो जित
काठमाडौँ । म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्ट प्राहलाई पराजित गरेको छ ।
गएराती सम्पन्न...