Home खेलकुद

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : सेनालाई फेन्सिङमा पाँच स्वर्ण पदक

कास्की । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष ‘टिम इपि’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ...

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गाेरखा । नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत...

नवौँ राष्ट्रिय खेलकुदः उद्घाटनसहित आठ खेल सुरु हुँदै

कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा...

खेलकुद कुम्भमेलाको पोखरामा आज उद्घाटन हुँदै

गण्डकी । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच...

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

गण्डकी । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र...

मधेस प्रदेशविरुद्ध बागमतीको सानदार जित

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

कास्की । विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ ।

लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ

लुम्बिनी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास...

यस्तो हुनेछ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

कास्की । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु...

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका...