Home खेलकुद

खेलकुद

गण्डकी प्रदेशस्तरीय भलिबल ः स्याङजा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा

कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल...

अन्तर्राष्ट्रिय भलिबल : नेपाल श्रीलङ्कासँग पराजित

काठमाडाैँ । बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी...

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

कास्की । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ...

लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

काठमाडौँ । लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ। बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक...

१८ वर्षपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

झापा । जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम...

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

काठमाडाैँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको...

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १०...

अर्जेन्टिनाका कप्तान मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपाललाई १० स्वर्ण

काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ ।

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने

काठमाडौँ । ३६ वर्षपछि आर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने बताएका छन् ।