नेपालद्वारा कर्नाटक १२१ रनले पराजित
काठमाडौं । यू–१९ एसियाकपको तयारीमा रहेको नेपालले भारतको कर्नाटक यू–१९ लाई १२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता मंसिर तेश्रो साताबाट
काठमाडौँ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेश्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर...
इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी
काठमाडौँ । वेस्ट इण्डिजले इङल्याण्डविरुद्धको टी-२० सिरिजमा पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न सिरिजको चौथो खेलमा वेस्ट...
जर्मनी र नेदरल्याण्डस नेसन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । जर्मनी र नेदरल्याण्डस युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती दुवैले आ-आफ्नो खेल जितेर नेसन्स लिग ए को समुह...
विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली
काठमाडौं । विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको...
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
काठमाडौँ। ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा...
दक्षिण अफ्रिकाविरुद्ध तिलक र सन्जुको शतक, भारतले जित्यो टी-२० सिरिज
काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज ३-१ ले जितेको छ । गएराती सम्पन्न सिरिजको चौथो तथा अन्तिम खेल भारतले १३५ रनले...
युइएफए नेसन्स लिग : रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी
काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोल अन्तरले...
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै
काठमाडौँ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।
नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार...
चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु
चितवन । नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ ।