Home खेलकुद

खेलकुद

एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाज विजयी भएको छ । बुधबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै...

आइजिपी कपको उद्घाटन खेलमा पुलिस स्कुल विजयी

काभ्रे । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ३०औँ अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता–२०८१ मंगलबारदेखि सुरू भएको छ ।

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्ताविरूद्ध नेपाल विजयी भएको छ । मंगलबार युएईको शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले अफगानिस्तानलाई १...

चितवन राइनोजको लगातार दोस्रो जित, पोखरा ७४ रनमै समेटियो

काठमाडौं । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा...

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्ने, विजेतालाई एक लाख

गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा यही मङ्सिर २९ देखि आगामी पुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ...

नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय...

नेपाल प्रिमियर लिग : विराटनगरको लगातार दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा...

एनपीएलकाे दाेस्राे खेलः चितवन र पाेखरा बीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुँदैछ। आजको दाेस्राे खेलमा चितवन राइनोज र पाेखरा एभेन्जर्स बीचमा प्रतिस्पर्धा...

भारतलाई पछि पार्दै धरान कञ्चनजङ्गा गोल्डकपको सेमिफाइनलमा

फुङ्लिङ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल सोमबार भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–०...

रुपन्देही क्रिकेट संघले सात खेलाडीलाई मासिक सुविधा दिने

भैरहवा । रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष...