Home कला साहित्य

कला साहित्य

कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

२४ असाेज । छन्द–तरङ्ग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।

कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार

दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’...

भूपी शेरचन – ‘मेरो चोक’

साँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छअसङ्ख्य रोग छ,केवल हर्ष छैन,यहा त्यसमाथि रोक छसाँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन?...

कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

८ असाेज । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको...

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको...

कविता – ‘किसानको रहर’

शीर्षकः किसानको रहर कवि :दैवज्ञराज न्यौपाने सानो छ खेत सानो छ बारी सानै छ जहाननगरी...

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको...

लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

६ कात्तिक । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

१५५ औँ मोती जयन्ती मनाइँदै

२२ भदाै । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र...