कारमा आफन्त, सरकारमा आफन्त…
कारमा आफन्तसरकारमा आफन्त
भन्सारमा आफन्तधनसारमा आफन्त
भ्रष्टाचारमा आफन्तअख्तियारमा आफन्त
उपचारमा आफन्तठेकेदारमा आफन्त
अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार
३० साउन । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल...
दमकका तीन साहित्यकारलाई ‘भारतीय साहित्य अवार्ड’
२ भदाै । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका...
‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा, छ जनालाई सम्मान गरिने
७ साउन । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ ।...
मोति जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना
https://youtu.be/sjL6nRLmdU8
बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता
१४ असाेज । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’...
प्रधानमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल
१७ असाेज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।...
दर्शनशास्त्रको अध्ययन र प्रकाशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानकाे प्राेत्साहन
नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागले दर्शनसम्बन्धी अध्ययन र प्रकाशनलाई बढावा दिएको छ । विभागबाट पौरस्त्य दर्शन र द्वन्द्ववाद, वैदिक संस्कृतिमा राष्ट्रवाद, बौद्ध दर्शन...
माधबप्रसाद घिमिरे – ‘फूलको थुँगा’
फूलको थुँगा बहेर गयो गंगाको पानीमाकहिले भेट होला है राजै यो जिन्दगानीमा
झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडकोभर्खर...
नदी सप्तक’ कविता शृङ्खला सुरु
बागलुङ, ३ असोज । कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा...