Home कला साहित्य

कला साहित्य

चलचित्र ‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्याे

काठमाडाैं । नेपाली चलचित्र ‘प्रसाद २’ रिलिजका लागि बाटो खुलेको छ । रिलिज रोक्न केशव पाण्डेले गरेकाे मागमा उच्च अदालत पाटनले अन्तरिम...

‘राधा’ले तीन विधामा अवार्ड जित्यो

काठमाडौं । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको...

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

काठमाडौँ । शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको...

राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी

काठमाडौँ । यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश...

चर्चित सिरियाली लेखक खलिफाको निधन

काठमाडौं । सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।

‘राष्ट्रपतिको सवारी हुने बेलामा बिरामी हुने को हो त्यो बिरामी ?’

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमाहिँड्नेको हो त्यो डाक्टर ?! राष्ट्रपतिको सवारी हुने बेलामाबिरामी हुनेको हो त्यो बिरामी ?!

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा...

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसङ्गत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति हो ।

बुढानीलकण्ठमा ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ हुँदै

काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु...

हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन्

–प्रा डा सावित्री कक्षपतिनेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही...