Home कला साहित्य

कला साहित्य

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको...

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहेका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ ।

नदी सप्तक’ कविता शृङ्खला सुरु

बागलुङ, ३ असोज । कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा...

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु...

कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई

काठमाडौँ । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई...

बङ्गलादेशमा कवि धमला सम्मानित

काठमाडौं । कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित भएका छन् । राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय...

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ – भूपी शेरचन

दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएर,दिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,दिनभरिपाते च्याउझैँधरती र आकाशको विशालतादेखि टाढाएउटा सानो ठाउँमा आफ्नो...

बुढानीलकण्ठमा ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ हुँदै

काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु...

३६ कलाकारको क्यान्भासमा उपत्यकाका सम्पदा

काठमाडौँ । वसन्तपुर दरबार क्षेत्रमा आज काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका...

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ...