Home कला साहित्य

कला साहित्य

भूपी शेरचन – ‘मेरो चोक’

साँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छअसङ्ख्य रोग छ,केवल हर्ष छैन,यहा त्यसमाथि रोक छसाँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन?...

माधबप्रसाद घिमिरे – ‘फूलको थुँगा’

फूलको थुँगा बहेर गयो गंगाको पानीमाकहिले भेट होला है राजै यो जिन्दगानीमा झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडकोभर्खर...

कविता-‘ नैतिक दृष्टान्त’

-लेखनाथ पौड्याल बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

कथा- ‘लाहुरी भैंसी’

–रमेश विकल लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले...

‘पागल’- कविता

-लक्ष्मी प्रसाद देवकोटा जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद...

यो जिन्दगी खै के जिन्दगी

-हरिभक्त कटुवाल यो जिन्दगी खै के जिन्दगी !भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेकोएटमको त्रासले चुसेकोसमस्याको भूतले सताएकोयो जिन्दगी...

सून्यमा सून्य सरी

-लक्ष्मी प्रसाद देवकाेटा संसार रुपी सुख स्वर्गभित्र,रमें रमाएँ लिइ भित्र चित्र ।सारा भयो त्यो मरुभूमि तुल्य,रातै परे झैं अब...

लाेक कला र संस्कृति संरक्षणमा बेवास्ता: ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी, २१ असार । सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ...

साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार

झापाको अर्जुनधारा नगरपालिकाले अगुवा साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार–२०७८’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशि रु ५१ हजार...

दर्शनशास्त्रको अध्ययन र प्रकाशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानकाे प्राेत्साहन

नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागले दर्शनसम्बन्धी अध्ययन र प्रकाशनलाई बढावा दिएको छ । विभागबाट पौरस्त्य दर्शन र द्वन्द्ववाद, वैदिक संस्कृतिमा राष्ट्रवाद, बौद्ध दर्शन...