Home कला साहित्य

कला साहित्य

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार

१२ भदाै । साहित्य सन्ध्याले नियमित मासिक ४१९औँ शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । भर्चुअलरुपमा आयोजित...

दमकका तीन साहित्यकारलाई ‘भारतीय साहित्य अवार्ड’

२ भदाै । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका...

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

३० साउन । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल...

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ – भूपी शेरचन

दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएर,दिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,दिनभरिपाते च्याउझैँधरती र आकाशको विशालतादेखि टाढाएउटा सानो ठाउँमा आफ्नो...

दुई बालकृति लोकार्पित

१५ साउन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गरेका छन् । उनले बाल...

गन्धर्व सङ्ग्रहालय र सांस्कृतिक केन्द्र निर्माण

७ साउन। वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८...

‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा, छ जनालाई सम्मान गरिने

७ साउन । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ ।...

कविता- ‘भिखारी’

-लक्ष्मी प्रसाद देवकाेटा हेर भिखारी अडि अडि आयोकरुण दृष्टिले नजर उठायो ।गाढा दुखको मौन प्रकाश ।झिना आशा-तार बजायोघाम उज्यालो...