Home कला साहित्य

कला साहित्य

क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

काठमाडौँ । नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित...

अन्तरराष्ट्रिय जगत्मा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

काठमाडौँ । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...

‘ऐँठन’ उपन्यासलाई मदन पुरस्कार

काठमाडौं । ‘ऐँठन’ उपन्यासलाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ ।  आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले...

यी हुन् दसैँमा बज्ने कालजयी गीत

काठमाडाैँ । घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो...

‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने बोर्डको तयारी

काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डमा...

आइतबारदेखि बीपी साहित्य महोत्सव

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी...

प्रधानमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल

१७ असाेज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।...

उमेरले छ दशक, सङ्गीतमा  जवानीकै जोस

पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले...

रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो

विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उनको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका...

‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक

काठमाडाैँ । लेखक रत्नकुमार श्रेष्ठद्वारा लिखित ‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक गरिएको छ । सामयिक व्यवस्थापन सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका...