Home कर्णाली

कर्णाली

नरहरिनाथको घ्यूले पाएन बजार

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् ।...

कर्णालीमा ३३ आयोजना अलपत्र: ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

काँक्रेविहार (सुर्खेत) । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ...

चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा

हुम्ला । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र...

ग्रामीण भेगका विकास निर्माणमा महिला सहभागिता बढ्दो

दैलेख । चुलोचौकामा मात्र सीमित यहाँका ग्रामीण भेगका महिला आजभोलि विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । 

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कर्णाली । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गइरहेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जिप गएराति...

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् । नेपालका लागि सयुंक्त...

विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताएका छन् । नगर विकास कोषद्वारा आज...

जुम्लाको पातारासीमा फोरजी सेवा

जुम्ला । पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । उक्त टावरबाट टुजी र फोरजी...

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

काँक्रेविहार । कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा...

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताएका छन् ।