वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?
कर्णाली । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४...
सल्यानमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु
सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ ।
आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने...
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् ।
माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु
खलङ्गा । जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिराले दुई बालकको मृत्यु भएको छ ।
आज बिहान जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प
जुम्ला । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको...
कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप
कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं...
कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील
कर्णाली । कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका...
बजेट तर्जुमाका लागि नागरिकको सुझाव माग्दै कर्णाली प्रदेश सरकार
कर्णाली । कर्णाली प्रदेश सरकारले आव २०७९÷८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले...
हुम्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ ।
नेपाल टेलिकमको टावरले काम...
असिनापानीले स्याउ खेतीमा क्षति
खलङ्गा । जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ ।
सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ,...