कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड
कर्णाली । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा...
जिसस कालीकोटको प्रमुखमा शाही निर्वाचित
मान्म । जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा...
चार दिनदेखि हराएकी बालिका मृत फेला
सुर्खेत । चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । गएको शनिबार...
सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश
सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ ।
कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गरिने
कर्णाली। कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको...
सुर्खेत जिसस निर्वाचन : २७ जेठमा मतदान
सुर्खेत । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया...
ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन
कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगका...
कर्णाली प्रतिष्ठान र राजमार्ग नयाँ बजेटको प्राथमिकतामा परेनन्
कर्णाली । आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन...
हुम्ला जिल्ला अदालतको भवन उद्घाटन
हुम्ला । हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन...
जुम्लाको पाटन क्षेत्रमा यार्सा सङ्कलन गर्नेकाे भीड
खलङ्गा । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ ।...