Home कर्णाली

कर्णाली

डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

जाजरकाेट । डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले...

कालिकोटका व्यापारी मृत्यु प्रकरण : छानबिन समिति गठन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन...

जुम्लाको सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १...

वीरेन्द्रनगरमा कर्फ्यु हट्यो, यी स्थान निषेधित क्षेत्र घोषणा

कर्णाली । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले...

निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान

कर्णाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कर्फ्यु...

हुम्लामा बिहानदेखि हिमपात, हवाई सेवा अवरुद्ध

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज...

मन्त्रिपरिषद् समावेशीसम्बन्धी मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशीसम्बन्धी दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालतका...

हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने

सिमकाेट । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय...

लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ ।

पूर्णमान श्रेष्ठले हासिल गरे मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका...