Home कर्णाली

कर्णाली

हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान ठप्प

सिमकाेट । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला...

कर्णाली नदीमा मिनीबस खस्दा सहचालक बेपत्ता

मान्म । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा...

सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

कर्णाली । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय...

कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

कर्णाली । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ...

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार...

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका...

गुडिरहेको बसमा आगलागी

कर्णाली । कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नम्बरको यात्रु बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस शुक्रबार...

कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

मान्म । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार...

प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा...