करेन्ट लागेर एक जनाको मृत्यु
मान्म (कालीकोट)। जिल्लाको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका...
कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार...
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
काँक्रेविहार (सुर्खेत) । कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको...
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले गरे पुजापाठ
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार...
रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौ जना घाइते
त्रिवेणी (रुकुम पश्चिम) । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
सिमकोट, (हुम्ला) । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।
बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरबाट उद्धार
सिमकोट (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको...
उपनिर्वाचनका लागि सर्केगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको...
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा
मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता...
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै दैलेखका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका...