Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

जाकार्ता, २५ कात्तिक। इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको...

बीस महिनापछि खुल्याे अमेरिकी सीमा क्षेत्र

२४ कात्तिक। कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ ।

मेक्सिकोमा सडक दुर्घटनामा परी १२ को मृत्यु

मेक्सिकाे, २४ कात्तिक। मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई...

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

टोकियो, २४ कात्तिक । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई...

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

चेन्नाइ, २३ कात्तिक । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति...

पोल्याण्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढायो

पोल्याण्ड, २३ कात्तिक । आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको...

अफगान सरकारद्धारा पोलियो खोप अभियान सुरु

काबुल, २३ कात्तिक । अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ ।

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता

खार्तुम, २२ कात्तिक । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण...

सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

फ्रिटाउन, २२ कात्तिक । सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा...