Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

श्रीलङ्काले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने

श्रीलङ्काले शनिबार चिनियाँ जहाज युआन वाङ-५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । टाइम्स...

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा...

प्रसिद्ध लेखक रूश्दीको भेन्टिलटरको सहयोगमा उपचार जारी

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उनका सहयोगीले...

विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु

भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी...

भारत र नेटो लामो समयदेखि निकट सम्पर्कमा

भारत र नेटो बीच विभिन्न स्तरमा निकट छलफल र सम्पर्क रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। ब्रसेल्समा दुई पक्षबीच विभिन्न स्तरमा सम्पर्क...

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ  । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या...

भारतमा झण्डै १६ हजार सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार...

प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण

विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा हमला गरिएको छ । लेखक रुस्दीलाई शुक्रबार पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण...

यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित

कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ र...

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा जिल्ला प्रमुखसहित ३४ जना पक्राउ

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ...