ओपनएआईलाई नाफामुलक उद्यममा परिणत हुनबाट रोक्न मस्कको आग्रह
वासिङ्टन । एलन मस्कले च्याटजिपिटी निर्माता कम्पनी ओपन एआईलाई नाफामूलक उद्यममा परिणत हुनबाट रोक्न अमेरिकी अदालतसमक्ष पुनः आग्रह गरेका छन्।
फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु
बैङ्लोर, भारत । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा...
सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा
सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार...
म्यानमामा ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु
थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व्यक्तिको...
मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित
मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । यो...
गाजा युद्धविराम वार्ताका लागि हमासको प्रतिनिधिमण्डल छलफलमा
एजेन्सी । गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।
उक्त प्रतिनिधिमण्डलले इजिप्टका...
बाढीका कारण थाइल्यान्डमा नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्याण्ड । दक्षिणी थाइल्यान्डमा भारी वर्षा पछिआएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरूले शनिबार बताएका...
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु
पेसावर(पाकिस्तान) । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
अधिकारीहरुका...
गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार
एजेन्सी । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूराकोे जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार...
शक्तिशाली चक्रवातका कारण भारतमा विद्यालय बन्द
भारत । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहरुमा सारिएको छ ।