चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान
नयाँदिल्ली । ३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक भारतीय नागरिकले आफू निर्दोष रहेको वयान अदालतसमक्ष दिएका छन्...
श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमणमा जाने
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी जनवरीमा चीनको भ्रमण गर्ने भएका छन् ।
फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जाको विद्युत राष्ट्रिय ग्रिडमा जोडियो
पेरिस । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद...
जर्मनीमा क्रिसमसमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते
जर्मनी । जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएका...
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
गाजा । संयुक्त राष्ट्रसङ्घले गाजामा २० लाखभन्दा बढी मानिसहरू फसेको बताएको छ । संयुक्तराष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी...
भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी कुवेतको राजधानी पुगेका हुन् ।
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर...
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने
लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च मा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन्।
आतंकवादी आक्रमणमा पाकिस्तानमा १६ सैनिकको मृत्यु, ८ घाइते
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका...
श्रीलङ्कामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २० घाइते
एजेन्सी । श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा ३ जनाको मृत्यु हुनुको साथै अन्य...