Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

एजेन्सी । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत...

अमेरिकाद्वारा चीनको चिप क्षेत्रमा नयाँ निर्यात प्रतिबन्धको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सोमबार नयाँ निर्यात प्रतिबन्धहरू घोषणा गरेको छ । घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा गहिरो हुँदै...

जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेन भ्रमणमा

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेकामा आलोचना गरेको केही हप्तापछि जर्मन चान्सलर ओलाफ स्कोल्ज सोमबार...

फुटबल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

गिनी ।  गिनीको दोस्रो ठुलो सहर एनजेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले जानकारी दिएको...

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ। विवादित...

कुवेतको विमानस्थलमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार...

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला । एसियाली विकास बैंक एडिबीले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसइएल)सँग...

बाइडनद्वारा फौजदारी मुद्दा खेपिरहेका आफ्ना छोरालाई क्षमादान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान दिएका छन् ।

अफगानिस्तानमा अफिम उत्पादन गर्ने १०० जना पक्राउ

काबुल । उत्तरपूर्वी अफगानिस्तानमा अफिम खेती गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । बदख्सान प्रान्तमा प्रहरीको...

चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

बेइजिङ । शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको...