युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् ।
सरकारी बैठकलाई सम्बोधन...
ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु
साओ पाउलो । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
नाइजेरिया अपडेट : भागदौडमा मृतकको सङ्ख्या सङ्ख्या ३२ पुग्यो
नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्युको सङ्ख्या ३२ पुगेको जनाएको छ ।
दक्षिणी सहर ओकिजामा...
पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी
मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी...
दक्षिण नाइजेरियाको भिडमा भागदौड हुँदा २२ जनाको मृत्यु
लागोस । दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो अफ्रिकाको...
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दाबढी पक्राउ
गवाहटी । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन्...
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले...
पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता
इस्लामावाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।
चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान
नयाँदिल्ली । ३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक भारतीय नागरिकले आफू निर्दोष रहेको वयान अदालतसमक्ष दिएका छन्...
श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमणमा जाने
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी जनवरीमा चीनको भ्रमण गर्ने भएका छन् ।