अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूहमाथि प्रतिबन्ध
अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने भएको छ ।
सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह...
गाजा युद्धमा २९ हजार प्यालेष्टिनीको मृत्यु
गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९ सय ८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार गत अक्टोबर ७...
क्यामरुनको एङ्ग्लोफोन क्षेत्रमा ८ पृथकतावादी लडाकुको मृत्यु
क्यामरुनको दक्षिणपश्चिमको अङ्ग्रेजी भाषी क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा ८ जना पृथकतावादी लडाकुको मृत्यु भएको छ ।
सुरक्षा र...
दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैनः विदेशमन्त्री वाङ
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रता र वैध अधिकारको रक्षा...
गाजाको मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ४० प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरि गरिएको इजरायली आक्रमणमा कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका...
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा
बैङ्कक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् ।
पेरोल कैदीहरू...
गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकी धम्की
संयुक्त राष्ट्रसङ्घ । गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार...
भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम...
युक्रेनद्वारा पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश
युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको छ । युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ ओलेक्सान्डर सिर्स्कीले घेराबाट बच्न र...
इरानमा गोली चल्दा १२ जनाको मृत्यु
दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य...