Home अन्तरवार्ता

अन्तरवार्ता

‘श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गर्छौं’ : मन्त्री भण्डारी (अन्तरवार्ता)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित...

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय (अन्तर्वार्ता)

काठमाडौँ। नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा. अवनिभूषण उपाध्याय। व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी...

संघीयताको अभ्यास सन्तोषजनक : मुख्यमन्त्री कार्की (अन्तरवार्ता)

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताएका छन् । उनले मुलुकले संघीयताको...

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : रामचन्द्र पौडेल(अन्तरवार्ता)

काठमाडौँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ (अन्तर्वार्ता)

काठमाडौँ । नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा...

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : प्रा डा साह (अन्तर्वार्ता)

काठमाडौँ । प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २०...

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष सङ्घई

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुनुहुन्छ । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८...

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौं : अर्थमन्त्री पौडेल (अन्तरवार्ता)

राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो...

नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ -डा चन्द्रमणि अधिकारी

काठमाडौँ । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन...

‘आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सकिँदैन’

साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा. मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु...