बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर December 29, 2023 Share on Facebook Tweet on Twitter काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।