बालमन्दिरको जग्गा प्रकरण: तत्कालीन पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेहरुको नाम गोप्य राखिएको छ ।


०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा करिब १२० रोपनी जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here