जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here