जसपा नेपालको पत्रकार सम्मेलन सुरु



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको छ  ।

पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न पत्रकार सम्मेलन गरेका हुन् ।


सम्मेलनमा कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराइने छ ।   

यसअघि जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बसेको थियो  ।उपेन्द्र पक्षका  ११ जना नेता उपस्थित छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here