वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङमा नेपाल



काठमाडौं । वेस्टइन्डिज ‘ए’विरूद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने भएको छ।

विश्वकपको अन्तिम तयारीका लागि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ विरूद्ध बलिङ गर्न लागेको हो।


नेपालको सुरूवाती ११:
कुशल भुर्तेल, अनिल कुमार शाह, रोहितकुमार पौडेल(कप्तान), गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here