![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट लागेको छ। पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुन:दोस्रो सर्किट लागेको हो।
यसअघि बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि कारोबार रोकिएको थियो।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
कारोबार सुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको हो। कारोबार सुरू हुने वित्तिकै काबेली पावर लिमिटेड र त्रिशुली जलविदुयुत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)