सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी एआईजी बज्राचार्यको सरुवा



काठमाडौँ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यको सरुवा भएको छ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको सरुवा गर्ने निर्णय गरेको हो।