नेपालले गुमायो चौथो विकेट



काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

खेलको २१ ओभर ५ बलमा नेपालका कुशल मल्ल आउट भएका हुन् ।


उनी स्पिनर रवीन्द्र जडेजाको बलमा मोहम्मद सिराजबाट क्याच आउट भए । उनले ५ बलमा २ रन बनाए ।