नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने



काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।