काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बारा २ निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।
उपचुनावका गतिविधीहरुमा हदसम्म सरिक रहने भन्दै निर्वाचन संयोजकबाट राजीनामा दिएका हुन् ।
उनले व्यक्तिगत र स्वास्थ्यको कारण देखाउदै उपनिर्वाचन संयोजकको जिम्मेवारी बहन गर्न नसक्दै पार्टी सभापति रवि लामिछानेलाई पत्र लेखेका छन् ।