प्रतिनिधिसभाको बैठक (लाइभ)



काठमाडौँ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो ।


बैठकमा प्रतिनिधिसभा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।