यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडाैँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ५४ पैसा र बिक्री दर १३५ रूपैयाँ १८ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५८ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४७ पैसा र बिक्री दर ३५ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।