रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित



रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरसहित पुन विजयी भएका हुन् ।

पुनले ४१ हजार ७१४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।