ईयु प्रमुख मिसेल सी शिखर सम्मेलनको लागि चीन जाँदै



इयुरोपेली संघ (इयु) प्रमुख चार्ल्स मिशेल अर्को हप्ता चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निम्ति शिखर सम्मेलनको लागि बेइजिङ जान लागेको युरोपेली अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्टको पुष्टि गर्दै अधिकारीले डिसेम्बर १ देखि हुने सो यात्राको केही दिनमा औपचारिक घोषणा गरिनेछ।