इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीले इन्सपेक्टर पदमा खुलाएको भर्नाको अन्तिम नतिजा प्रकाशन गरेको छ। यसपटक एकैपटक १४६ इन्सपेक्टर भर्ना भएका छन्।

नतिजाअनुसार पहिलो नम्बरमा आयुष ढुंगाना, दोस्रोमा दिपक लिम्बु र तेस्रामा अप्रिल चापागाईले नाम निकालेका छन् ।