इयुरोपेली संघ (इयु) प्रमुख चार्ल्स मिशेल अर्को हप्ता चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निम्ति शिखर सम्मेलनको लागि बेइजिङ जान लागेको युरोपेली अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्टको पुष्टि गर्दै अधिकारीले डिसेम्बर १ देखि हुने सो यात्राको केही दिनमा औपचारिक घोषणा गरिनेछ।