वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा



रुकुमपूर्व । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए ।