‘आजको बैठकमा निर्धारित समयमै महाधिवेशन गर्ने भन्ने कुरा भयो,’ नेता साउदले भने, ‘हिजो बनाएको मापदण्ड कार्यान्वयन गर्ने भन्ने कुरा भयो । क्रियाशील सदस्यताका विषयमा सहमित जुट्ने ठाउँमा जुटाउने जुन ठाउँमा सहमति जुटेन त्यहाँ पूरानै क्रियाशील सदस्यता कायम राखेर वडा अधिवेशन गर्ने निर्णय भयो ।’
विवाद नमिलेका ठाउँमा पूरानै सदस्यताका आधारमा अधिवेशन गर्ने कांग्रेसको निर्णय