अमेरिकाका राष्ट्रपति जो बिडेनले ग्रुप अफ सेभेन शिखर सम्मेलनका क्रममा सुरक्षित ओलम्पिक सञ्चालन गर्ने जापानको प्रयासलाई शनिबार समर्थन गरेका छन्न ।
“हामी सुरक्षित टोकियो ओलम्पिक र कोरोना संक्रमणको बिरूद्ध सबै सावधानी अपनाउनेछौं”, सुगाले बिडेनलाई बताउनुभएको थियो । जी-७ को कार्यक्रमको बिच यि दुई नेताको भेट भएको थियो।