मेलम्चीमा बाढीमा फेसकालाई सेनाको हेलिकप्टरले यसरी गर्यो उद्दार(भिडियोसहित)



मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण होटलमा फसेका २ जनाको उद्धार गरिएको छ । मेलम्ची बजारमा रहेको होटेल रोजमा अलपत्र परेका २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

मंगलबार राति बजारमा बाढी पसेपछि उनीहरु छतमा गएर उद्धारका लागि गुहार मागिरहेका थिए । बुधबार बिहान काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो।


हेर्नुस् भिडियो

सिन्धुपाल्चोक मेलम्चीस्थित रोज होटलमा थुनिएका दुई युवाको नेपाली सेनाको हेलिकप्टरबाट यसरी उद्वार गरियो ।

Posted by Aditya Dahal on Tuesday, June 15, 2021